Logo

देशलाई अब आर्थिक सम्पन्नताको बाटोमा डोर्याउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं ।  उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र त्याग बिर्सन नहुने बताएका छन् । नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसको मूल ध्येयनै प्राप्त अधिकारको रक्षा गर्नु रहेको बताए । कांग्रेस जिम्मेवार पार्टी भएको…