काठमाडौं । नेपाली विद्यार्थीलाई दुवइमा विभिन्न कक्षाहरु संचालन गरिरहेको माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट(एमआइबीडी)ले अवैध वाटोबाट शैक्षिक क्रियाकलाप नगरेको स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाल नेपालमा विभिन्न शैक्षिक कार्यक्रमका बारेमा गलत सूचना बाहिर गएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो । माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट दुबईका निर्देशक डेभिड एबेनेजरले…