काठमाडौं। गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा बेलायत सरकारले समान पेन्सनका विषयमा आफ्नो अडान दोहोर्याएको छ । बुधबार नेपाल तथा बेलायत सरकारबीच लण्डनमा सम्पन्न मन्त्रीस्तरीय वार्तामा पेन्सनकै विषयमा कुरा नमिलेपछि वार्ता निष्कर्षवीहिन भएको छ । बेलायती रक्षा मन्त्रालयमा करिब १ घण्टा ४५ मिनेट भएको वार्तामा समान पेन्सनका विषयमा नेपाल सरकारले गरेको प्रस्तावमा वेलायतले अस्वीकार गरेको गोर्खा…