Logo

मानवीय क्षति छैन, भौतिक संरचनामा नोक्सानी भयो : जगदम्बा स्टिल

रौतहट । जगदम्बा स्टिल उद्योग बाराले मानवीय क्षति नभएको प्रष्ट परेको छ । तर भौतिक संरचनामा ठूलो नोक्सानी भएको उद्योग प्रशासनले बिहीबार प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएको हो । जगदम्बा स्टिल उद्योग परिसरमा रहेको सीसीएम प्लान्टमा कच्चा पदार्थ पगाल्ने ३० टन क्षमताको भट्टीमा आगलागीपछि विस्फोट भएको बिज्ञप्तिमा उल्लेख छ । उद्योगका अनुसार, बुधबार राति…