Logo

हेरचाह सेवामा नेपाली युवा इजरायल जाँदै

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारवीच केयरगिभरका रुपमा काम गर्न जानेगरी केही युवाको स्वास्थ्य परीक्षण गरिएको छ । इजरायलमा केयरगिभरको काम गर्न भनेर ४२५ युवाको स्वास्थ्य परीक्षण भएकामा तीमध्ये २१ को करार सम्झौता भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । द्वन्दग्रस्त देश इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा त्यहाँ…