Logo

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै हाईलाइफ फूड्सले नयाँ उत्पादनका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ सुगर रोग लागेका विरामीलाई उपयुक्त…