धनगढी । कैलालीमा ठूला राजनीतिक दलका ह्याविवेट नेता चुनावि प्रचार प्रसारका लागि आउने क्रम सुरु भएको छ । वर्तमान परिस्थितीमा सबैभन्दा बढी चर्चा कमाएका रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साह बुधबार (आज) धनगढीमा हुने आमसभाका लागि आउने कार्यक्रम तय भएको छ । ठूला नेता आउने कार्यक्रमले प्रहरीलाई भने सुरक्षा चुनौति थपेको छ…