Logo

अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् । भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो । उक्त आगलागीमा के कति क्षति भयो भनेर आज (बुधबार) ढकालसहितको टोलीले अवलोकन गरेको हो । सोही…