Logo

एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ : मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै  उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताएका हुन् । उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनिलाई फाईदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ , विभिन्न बहनामा आफ्ना कार्यक्रता भर्ति…