Logo

‘यस वर्ष विपद्का कारण हुने क्षेती कम’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले हालसम्म यस वर्षको तुलनामा विपद्का कारण क्षेती कम भएको बताएका छन् । बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै उनले मनसुन प्रतिकार्य योजनासँगै कम मनसुनका कारण तुलनात्मक क्षेती कम भएको बताएका हुन् । उनले भने, ‘हामीसँग स्रोत, साधनको अभावमा…