काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने प्रयासमा अवरोध देखिएको छ। गत असार १४ गते पार्टी सदस्यता नवीकरण गर्दै राजनीतिमा फर्किएको सार्वजनिक गरेकी भण्डारीलाई पार्टीभित्रै स्वागत गर्ने वातावरण नदेखिएको एमाले स्रोतले जनाएको छ। एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज हलमा विधान महाधिवेशन आयोजना गर्दैछ। तर,…