Logo

राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव : गर्भनर अधिकारीले सुनाए नालीबेली

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल आर्थिक अवस्थाको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा अस्थिरताको अवस्था रहेको उल्लेख गरे । उनले वितेको बर्ष बाहिए क्षेत्रमा सुधार…