Logo

बुर्किनाफासोमा भएको नागरिक नरसंहारप्रति अमेरिका र बेलायतको निन्दा

काठमाडौं । अमेरिका र बेलायतले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन् । ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६ बालबालिकासहित कम्तिमा २२३ जनाको सेनाले हत्या गरेको उल्लेख छ । उक्त प्रतिवेदनप्रति चिन्ता व्यक्त गर्दै अमेरिका र बेलायतले घटनाको सत्यतथ्य जाँच गरेर घटनामा संलग्न व्यक्तिहरुलाई…