रौतहट । प्राइम सेरामिक्स प्रालिले रौतहटको गरुडा बजारमा आधिकारिक टायलको शोरुम सञ्चालनमा ल्याएको छ । गरुडा नगरपालिका–४ बजारमा रहेको गुप्ता हार्डवेयरले सो कम्पनीको टायल बिक्रि गर्ने भएको हो । प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले एक कार्यक्रमका बिच उक्त शोरुमको उदघाटन गरेका हुन् । उनका अनुसार अब उपभोक्ताहरुले छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा…