Logo

विराटनगरका प्रहरी निरीक्षक कविन राई ‘भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई २०८२ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । राईले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै यो सम्मान प्रदान गरिएको हो । भदौ २८ गते उनको…