Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारलगायत धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा, युरो एकको खरिददर १६१ रुपैयाँ…