Logo

रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ

हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठूलावडा मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म दशैं मनाउने गरेका छन् ।उत्तम न्यौपानेपण्डित काठमाडौं । वडादशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडादशैं, दशहरा, विजया दशमी…