Logo

एक युवक पक्राउ बलात्कार आरोपमा

काठमाडौं । इटहरीको होटेलमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७, मोतिगडाका २८ वर्षीय सोमनाथ भनिने सुजन गिरी छन् । सोमबार ९हिजो० दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सुनसरीको इटहरीस्थित क्राउन होटेल एन्ड लजमा…