Logo

मन्त्री सुडीले गरे एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी) ले आफ्नो एक वर्षको अवधिमा हासिल भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सुडीले नीतिगत सुधारदेखि सेवामूलक कार्यक्रमसम्मका विविध क्षेत्रका उपलब्धिहरू प्रस्तुत गरेका हुन् । उनले नेपालको सामाजिक न्याय, समानता र मानव अधिकार प्रवद्र्धन गर्ने लक्ष्यसहित मन्त्रालयले महिला, बालबालिका,…