Logo

मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथामको लागि सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्राडा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका छन् । मंगलबार नेपालमा रोगीको संख्या बढिरहेको तथा मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं) पुनस्र्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार गर्ने उद्देश्यले समिति गठन गरेको हो ।…