Logo

वाणिज्य बैंकहरूले मंसिरमा औसत ब्याजदर घटाए

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर समायोजन गरेका छन्। आइतबार सार्वजनिक भएको विवरणअनुसार २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले कात्तिक महिनामा लागू भएको दरलाई यथावत् राखेका छन्। समग्रमा वाणिज्य बैंकहरूको ब्याजदर औसत ०.१६ प्रतिशत बिन्दुले घटेको छ। ब्याजदर घटाउने बैंकहरूमा प्राइम कमर्सियल, एनआईसी…