Logo

तीला कर्णालीमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुमा सोमबार भएको स्ववियु निर्वाचनमा कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् । सिंहले ७२ मत प्राप्त गरी विजयी हूँदा उनका प्रतिस्पर्धी अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट उम्मेदवार बनेकी दिपा शाहीले ५३ मत प्राप्त गरेकी छन् । सचिवमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनका खगेन्द्र पाण्डेले ७१…