Logo

नेपालमा ठूलो लगानी आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ७६ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा विषयक नागरिक संवाद कार्यक्रममा उनले नेपालमा ठूलो लगानीको आवश्यकता भएको र लगानी गर्ने मान्छेहरु पनि भएको भन्दै त्यसको लागि राम्रो वातावरण…