Logo

‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण

सिराहा । सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ। नगर प्रमुख महेश चौधरीले बिहीबार गरेको प्रतिबद्धता अनुसार आज (शुक्रबार) कार्यालयलाई आवश्यक फर्निचर र कम्प्युटरलगायतका सामग्री हस्तान्तरण गरेका हुन् । केही दिनअघि…