Logo

कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई मकवानपुरमा सम्मान

मकवानपुर । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । शनिबार मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी हुन् । ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । देश तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबलको पहिचान…