काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ । शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायत बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबावमूलक…