Logo

सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक : महानिर्देशक तिवारी

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘अध्यागमन सुधार तथा प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा’ बोल्दै तिवारीले भिजिट भिसामा देखिएको अनियमिततालाई मानव तस्करीसँग जोडेर बुझ्नु गलत हुने तर्क राखे । ‘संसारमा कहीँ पनि व्यक्ति राम्रो खोजेर…