काठमडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सरकार छ भन्ने अनुभुति जनताले गर्न पाउनेगरी काम गर्नुपर्ने बताएका छन् । आपत विपद् पर्दा सरकार उपस्थित हुन आवश्यक रहेको उनको भनाइ थियो । सोमबार गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले आम जनताले सरकार छ भन्ने अनुभुति गर्नकालागि आपत विपद् पर्दा सरकार…