Logo

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीविटीआइक्यूप्लस)समूदायका व्यक्तिहरुको पहिचानमा समस्या हुँदा अधिकारबाट बन्चित भइरहेको बताएकी छिन् । उनले पहिचानका आधारमा नागरिकता नहुँदा धेरै कुरामा समस्या भएको औंल्याइन् । अर्जेन्ट एक्सन फन्टको सहयोगमा मायाको संसार नामक संस्थाले विहीबार काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक पहिचानका आधारमा हुने विभेद न्यूनीकरण’बारेको अन्तरक्रियामा उपसभामुख रानाले कानुनी रुपमा…