Logo

सुशासन र अग्रगामी परिवर्तनको संकल्प नै नयाँ वर्षको शुभकामना : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिदैँ उनले २०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको बताएका हुन् । उनले भने,‘लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ…