मेष राशिआटेका काम पूरा हुनाले मन प्रसन्न रहनेछ। धन प्राप्तिको योग रहेको छ। विद्यार्थीहरूलाई मेहनत गरे अनुसार प्रतिफल प्राप्त होला। बृष राशिवित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा आर्थिक लाभ मिल्नेछ। करियर सम्बन्धी समस्याको समाधान हुनेछ। मिथुन राशिधैर्य र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। मान्यजनहरूको सहयोगले रोकेको कार्य प्रारम्भ हुनेछ। कर्कट राशिआर्थिक क्षेत्रमा सकारात्मक…