काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा कानुन व्यवस्था बिग्रिँदै र सरकारको भूमिका प्रश्नवाचक भएको भन्दै कडा आलोचना गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हालको सरकारमाथि अपराध नियन्त्रण गर्न नसकेको मात्रै होइन, संरक्षण गर्ने आशंका समेत उठाएका छन् । ‘देशको कानुन व्यवस्था बिग्रिँदै गएको छ । अराजकता बढिरहेको छ । हत्या,…