Logo

लगातार दुईदिन बढेपछि घट्यो नेप्से

काठमाडौं । लगातार दुई कारोबार दिन बढेको नेप्से परिसुचक बुधबार भने घटेको छ । आज नेप्से पसिुचक ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से पसिुचक २७७६.९० बिन्दुमा पुगेर रोकिएको थियो । यसदिन कुल ३२३ स्टकको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख…