Logo

बाघको आक्रमणबाट दाङमा तीनजना घाइते

काठमाडाैं । दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको हाे । बाघको आक्रमणबाट तुलसीपुर–९, वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले…