रामेछाप । तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र जोखिममा परेको छ । तामाकोसी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्मका भागमा नियमित कटान गर्दै आएको छ । नदीले देवीटार फाँटको धेरै खेत कटान गरिसकेको छ । नदी कटानको कारण धेरैको खेत बगर बनाइसकेको स्थानीय शुक्र मगरले बताए । ‘कतिपयको…