Logo

सर्वोच्चमा १८ वर्षमै विवाहको माग गर्दै रिट दायर

काठमाडौं — विवाहको न्यूनतम उमेर १८ वर्ष कायम गर्न माग गर्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित पाँच वकिलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिटमा संविधान र विभिन्न कानुनबीच उमेरसम्बन्धी विरोधाभास हटाइ एकरूपता कायम गर्न सरकार र सम्बन्धित निकायहरूलाई आदेश दिन माग गरिएको छ। निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, कानुन, न्याय तथा संसदीय…