Logo

तीजका लागि पशुपतिनाथमा दर्शन व्यवस्थापन अन्तिम तयारीमा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा हरितालिका तीजका अवसरमा हुने दर्शन व्यवस्थापन अन्तिम तयारीमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै भक्तजन तथा हिन्दु नारीहरूको सुविधाका लागि सुरक्षा, दर्शनमार्ग, चन्दनप्रसाद, स्वास्थ्य, सरसफाइदेखि यातायातसम्म आवश्यक व्यवस्थाहरू पूरा भएको जनाएको हो। कोषका अनुसार भक्तजनलाई सहज दर्शन गराउन चारवटा अलग–अलग मार्ग तोकिएका छन्। ती मार्ग क्रमशः गौरीघाट,…