Logo

‘कांग्रेस–एमाले मात्र भएको देश कस्तो हुन्छ होला ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमालेका नेताहरूले दुई दलीय व्यवस्थाको वकालत गरेकोप्रति आपत्ति जनाएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बहुदलीय व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली र समावेशी व्यवस्थाबाट पछि फर्कन नसक्ने बताए । “यो सरकार बन्न लागेको समाचार सार्वजनिक हुँदा…