काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपको आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले पराजित गरेको हो ।आजको खेलमा एपीएफको जितका रश्मिकुमारी घिसिङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले खेलको ५२औं…