Logo

फाइल खोल्न नडराऔँ, रवि लामिछानेले मिठो भ्रम दिनुभयो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निवर्तमान गृहमन्त्री रवि लामिछानेले मिठो भ्रम दिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विशेष समयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।गिरीबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रोकिन नहुने उल्लेख गर्दै नयाँ सरकारले स्टन्ट गर्न नहुने बताए । “गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न । नक्कली भुटानी शरणार्थी पनि त्यही…