Logo

लगानीका लागि नेपालको बजार सानो छैन् : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन, उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालको बजार सानो नभएको बताएका छन् । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सुदुरपश्चिम प्रदेश सरकारले आयोजना गरेको सुदुरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले लगानी गर्न नेपाली बजार सानो नभएको बताएका हुन् ।…