Logo

जम्मू शहरको रेहरी कोलोनीमा पाकिस्तानकाे आक्रमण, धेरै घरमा क्षति

काठमाडाैं । जम्मू शहरको रेहरी कोलोनीमा पनि पाकिस्तानले आक्रमण गरेको छ । स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणबाट धेरै घरहरूमा क्षति पुगेको छ र धेरै सवारी साधनका झ्यालहरू फुटेका छन् । केही मानिसहरू घाइते भएको र नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनीहरुका अनुसार हवाई आक्रमणको साइरन बजाइयो र मानिसहरूलाई क्षेत्र खाली गर्न भनिएकाे थियाे ।…