Logo

पहिलो पटक अपी हिमाल आरोहण गर्न लागेका १५ आरोहीलाई गरियो बिदाइ

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयोजित विदाई कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आरोहीको टोलीलाई बिदाई गरेका हुन् । उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख…