Logo

उज्यालो नेपाल अभियानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रुपान्तरण ल्याउने छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रुपान्तरण ल्याउने बताएका छन् । बेलायत भ्रमणबाट फर्किने क्रममा शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सामाजिक, आर्थिक र राजनीतिकलगायत समग्र क्षेत्रलाई रुपान्तरणको लागि यो अभियानले एउटा…