स्वतन्त्रता मानव सभ्यताको आधार, नागरिक अधिकार, मानव डिग्निटी, न्याय र लोकतन्त्रको मूल संरचना हो । यसको सदुपयोगले समाजमा मेलमिलाप, सहजीवन, सहअस्तित्व र मानव मूल्यको संरक्षण सुनिश्चित गर्छ ।तारानाथ दाहालवरिष्ठ पत्रकारमुख्य रूपमा, स्वतन्त्रताको बारेमा नेपाली समाजमा बुझाइ अझंै स्पष्ट छैन । धेरैजसो मान्छेले स्वतन्त्रतालाई केवल स्वच्छन्दता वा अराजकता जस्तो बुझ्ने प्रवृत्ति देखाउँछन् । कतिपयले यसलाई नकरात्मक…