Logo

साहित्यकार प्रधानका सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक लोकार्पण

काठमाडौं । साहित्यकार नवीन प्रधानद्धारा रचित सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक दुई कृति लोकार्पण गरिएको छ । आज (शनिबार) नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जीवन सबै भन्दा व्यस्त हुने बताए । उनले भने, ‘पेसागत व्यस्थताका साथसाथै गरेका…