काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पूर्वाधार विकास समितिको बैठकको विषयलाई उर्जा मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग जोडेर विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आयोजना गरेको जलस्रोत विद्येयक माथि विज्ञहरुको…