Logo

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बिमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि बिमा’ नामक पुस्तक बजारमा आएको छ ।बिमा बिज्ञ डा. रविन्द्र घिमिरे सहित शिव सुन्दर घिमिरे, डा. गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा उक्त पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ । यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बिमा व्यवसायीलाई सान्दर्भीक…