Logo

बारपाक फोटो प्रदर्शनी सुरु, गगन थापाले दिए शुभकामना

काठमाडौं । ‘बारपाक फोटो प्रदर्शनी २०२५’ आजबाट काठमाडौंको नेपाल पर्यटन बोर्डमा सुरु भएको छ । विहीबारबाट सुरु भएको फोटो प्रदर्शनी ‘१० वर्ष गोरखा भूकम्पको’ तस्बिरहरु राखिएको छ । प्रदर्शनी मे १५, १६ र १७ गरेर तीन दिन चल्छ । प्रदर्शनी प्रकाशचन्द्र तिमिल्सेनाले लिएका तस्बिरहरु राखिएका छ । सोही क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बैशाख…