उच्च रक्तचापले शरीरका मुख्य अंगहरुलाई असर गर्छ । मुटु, मस्तिष्क, आँखा, मृगौला र नसाहरुलाई असर गर्छ । रगत सञ्चालन जहाँ–जहाँ हुन्छ, त्यहाँ यसले टार्गेट गर्छ । प्यारालाइसिस र हृदयघात भयो भने मुटुको चाल बिर्गेर प्राणघातक समस्या निम्तिन्छ । लामो समयदेखि प्रेसर छ भने मृगौलामा असर गर्छ । त्यसैले रक्तचापका कारण ज्यान नै जाने जाखिमको साथै…